Rule 28
अन्तिम मतदाता नामावली प्रकाशन गरेको सूचना पठाउनु पर्ने ;-
(१) प्रमुख नाम दर्ता अधिकारीले नियम २७ बमोजिम अन्तिम मतदाता नामावली प्रकाशन गरेको सूचना सम्बन्धित जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिको कार्यालयमा टाँस गर्न पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको सूचनाको जानकारी नियम ९ को उपनियम (७) बमोजिमका राजनैतिक दलका जिल्ला स्थित कार्यालयमा समेत पठाउनु पर्नेछ ।
(३) प्रमुख नाम दर्ता अधिकारीले यस नियमावली बमोजिम अन्तिम मतदाता नामावली प्रकाशन गरेको व्यहोरा स्थानीयस्तरको सञ्चार माध्यमद्वारा प्रकाशन तथा प्रसारण गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको सूचनाको जानकारी नियम ९ को उपनियम (७) बमोजिमका राजनैतिक दलका जिल्ला स्थित कार्यालयमा समेत पठाउनु पर्नेछ ।
(३) प्रमुख नाम दर्ता अधिकारीले यस नियमावली बमोजिम अन्तिम मतदाता नामावली प्रकाशन गरेको व्यहोरा स्थानीयस्तरको सञ्चार माध्यमद्वारा प्रकाशन तथा प्रसारण गर्न सक्नेछ ।
मतदाता नामावली सम्बन्धी नियमावली, २०६८
Chapter - 2
Rule 3: मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कार्यक्रम प्रकाशन गर्नुपर्नेRule 4: प्रमुख नाम दर्ता अधिकारी तोक्न सक्नेRule 5: प्रमुख नाम दर्ता अधिकारीको काम, कर्तव्य र अधिकारRule 6: सहायक नाम दर्ता अधिकारी नियुुक्त गर्न वा तोक्न सक्नेRule 7: सङ्कलक खटाउन सक्नेRule 8: कर्मचारी नियुक्त गर्न सक्नेRule 9: कार्यक्रम तथा मतदाता नामावली प्रकाशन गर्नु पर्ने
Chapter - 3
Rule 10: नाम सङ्कलन तथा दर्ता गर्नु पर्नेRule 11: नाम हटाउन वा सार्न विवरण सङ्कलन गर्नु पर्नेRule 12: त्रुटि सच्याउन विवरण सङ्कलन गर्नुपर्नेRule 13: विवरण सङ्कलन गर्ने आधारRule 14: विवरण उपलब्ध गराई नाम दर्ता गराउनु पर्नेRule 15: विवरण बुझाउनु पर्नेRule 16: नामावली अद्यावधिक गरी प्रकाशन गर्नु पर्नेRule 17: मतदाता नामावलीमा नाम समावेश हुन छुट भएको व्यक्तिले दरखास्त दिन सक्नेRule 18: नाम, थर, जन्म मिति, उमेर आदि विवरण सच्याउन दरखास्त दिनु पर्नेRule 19: नाम हटाउन वा सार्न सूचना दिन सक्नेRule 20: संशोधित मतदाता नामावली प्रकाशन गर्नु पर्नेRule 21: मतदाता नामावलीमा दाबी विरोधको लागि दरखास्त दिन सक्नेRule 22: दाबी विरोधको सम्बन्धमा निर्णय गर्नु पर्नेRule 23: दोहोरो नाम हटाउन जानकारी दिनु पर्नेRule 24: दोहोरो नाम हटाउनु पर्नेRule 25: मृत्यु भएको वा बसाइँ सरेको आदि आधारमा मतदाता नामावलीबाट नाम हटाउनेRule 26: अन्तिम मतदाता नामावली तयार गर्नु पर्नेRule 27: अन्तिम मतदाता नामावली प्रकाशन गर्नु पर्नेRule 28: अन्तिम मतदाता नामावली प्रकाशन गरेको सूचना पठाउनु पर्ने ;-Rule 29: अन्तिम मतदाता नामावली आयोगमा पठाउनु पर्नेRule 30: मतदाता नामावलीको आवश्यक प्र्रति तयार गर्नु पर्नेRule 31: नाम समावेश गर्न सकिने विशेष व्यवस्थाRule 31A: सम्वत २०६४ सालको मतदाता नामावलीलाई आधार मान्ने सम्बन्धी व्यवस्था
Chapter - 4
Rule 32: नामावली सङ्कलन तथा अद्यावधिक गर्ने सम्बन्धी विशेष व्यवस्थाRule 33: विवरण सङ्कलन गर्न सक्नेRule 34: मतदाता नामावली हेर्न र नक्कल दिन सकिनेRule 35: विवाद निरुपण गरिनेRule 36: मतदाता नामावलीको प्रति बिक्री गर्न सक्नेRule 37: मतदाता नामावली वेभसाइटमा राख्न सक्नेRule 38: मतदाता प्रमाणित गर्नु पर्नेRule 39: कागजात सुरक्षित राख्नु पर्नेRule 40: सहयोग लिन सक्नेRule 41: अनुसूचीमा थपघट वा हेरफेर गर्न सक्नेRule 42: खारेजी र बचाउ